चित्र र कविता

आँखा

Eye
Eye
एस्पी कोइराला

दिएको होइन मलाई त्यस्सै
भगवान्ले यी आँखा
आफूखुसी रङ्गको चश्माले हेर्न,
बरु हो पाएको सापट
चश्माविहीन
आफूले आफैलाई हेर्न ।

(१४ माघ २०६०)



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

हाम्रा गतिविधिहरू

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल