विश्वसाहित्य

बाँसको घारी

A Bamboo Grove
तोसियो किमुरा (जापान)

सडकमा एउटा कविता
अस्विकार गरिरहेको छ
यो भन्दा बढि व्याख्या हुनलाई ।

के यो ताली हो
मेरो एउटा हातको मात्र
अथवा शून्य कम्पन ?

एउटा बाँसको खाँबो-
स्पुट्निकको शिकारमा म
आज राती जान्छु ।


(अङ्ग्रेजीबाट अनुवाद केशव सिग्देल)



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल