विश्वसाहित्य

जीवनको अन्त्य

The End of Life
गोउन ओ—ह्याउगं (दक्षिण कोरिया)

एउटा थकित पुतली उड्छ
सिमेन्ट निर्मित जङ्गलको पेटीतिर
र मार्बलले बनेको सिढिमा ढल्छ
एउटा बेरोजगार घरबिहिन जस्तो ।
तिम्रो श्वास फेराइ दयनीय छ जसलाई
सडकमा एक मुठ्ठी माटो समेत पनि छैन ।

 

(अङ्ग्रेजीबाट अनुवाद शोभा भट्टराई)



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

हाम्रा गतिविधिहरू

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल