नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


भूपिन खड्का

सपना

मानिसका सपनाहरु
बच्चाको शरीरजस्ता !


विपना
उनीहरुले लगाएका कपडाजस्ता ।

सपना
जो बड्छन् हर्लक्क कुनै बच्चाझैँ ।
तर बर्ष दिन नबित्दै
उनीहरुका कपडा
छोटा भैसकेका हुन्छन्
लगाउन मुस्किल हुने गरी ।

लगाऊँ दुनियाँ हाँस्छ
नलगाऊँ नाङ्गै भइन्छ ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु