नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विश्वसाहित्य:


ड्यान डिस्ने
(अष्ट्रेलिया)

कविहरु (कविता)

मानौ कि
हाम्रो पाइतलामा चिहानको धूलो लागेको छ, मानौ कि
हामी सिसाले ढाकिएका घरमा बस्छौं, मानौं कि
प्रत्येक मध्य–विहान हाम्रो ओछ्यानबाट उक्लिन मिल्ने दाहिने भाग हुँदैन
मौनतका कयौं कोलहालहरु
देव अवतारको प्रचार गरिरहेछन्
विवरणविहिन हाम्रो कार्यसूची जस्तो
आदिम समयका लागि सन्देश बनाइरहेछ
समय र प्रेमका बारेमा प्रशस्त चिन्तनहरु जुन अर्थहीन भएर जान्छन्
कुनै दिन मुटु पनि कम्पित हुनेछ

जसै हामी सबेरै आइपुगेका दर्शक ताराहरुतिर झुकेर
शोक गर्नेछौं निमेषभरमै ।

अनुवादः केशव सिग्देल






प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपर :
शैलेन्द्र अधिकारी
सामाजिक सञ्जाल :