नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विश्वसाहित्य:


डेन्जा अब्दुल्लाही (नाइजेरीया)

सिमारहीत

(सारालाई समर्पित)

नियोनका बत्तीहरुले झलमल
र चम्किला युवकहरु र खानाको विशेष गन्धसहितको
तिम्रो शहर छोड्नुअघि नै
मैले तिम्रो रिक्तता महशुस गरिरहेको छु
जब म घरतर्फ जान सोझिए
मैले गुमाएका तिम्रा विश्वासिला मुस्कानहरु, मधु हाँसो, र सुन्दर हाउभाउ
विरह भरिएको विदाइ गीतमा तरङ्ग भएर एकपछि अर्को गरी आइरहेः

म तिम्रा सम्झनाहरुलाई शोकको धुनले ढाकिन दिने छैन
म तिम्रो मधुरतालाई
सम्भव हुने प्रेममा खोपाउनेछु
म तिम्रो उपस्थितिको न्यानोलाई
तिमीले दिएको थैलोमा जोगाउने छु
म तिम्रो कलात्मक लेखनीलाई
मेरो प्रेमको अर्काइभमा
त्यसपछि पूर्वतिर फर्किएर म एउटा प्रार्थना गर्नेछुः
भाग्यले फेरी हामीलाई सँगै ल्याउन सक्छ
र कामना गरौं हामी अप्रत्याशित ठाउँहरुमा पनि प्रेम भेट्न सक्नेछौं ।

(अङ्ग्रेजीबाट अनुवाद : केशव सिग्देल)







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु