नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विश्वसाहित्य:


फुन्के अवोदिया (नाइजेरीया)

किसानकी छोरी

म किसानकी छोरी हुँ
जसको बारी प्रकृतिको मधुशाला हो
जो हुर्काइरहेछ दुःखका माहुरीहरु

म किसानकी छोरी हुँ
जसको पैदावरहरु
धमिराका मुखमा गएर झर्छन्
म किसानकी छोरी हुँ
जसका बच्चाहरु खोसिएका छन् र भोकले छट्पटाउँदैछन्
र मुखका लागि संसारभरि संघर्ष गरिरहेछन् ।

म किसानकी छोरी हुँ
जो समुन्द्रपारी धनको भकारी बनाइरहेछन्
र हात फैलाइरहेछन जीवनका लागि ।

म किसानकी छोरी हुँ
जसको चाँदीको चमच
रित्तो कटौराको पिँधसम्म गहिरिन्छ ।

(अङ्ग्रेजीबाट अनुवाद : केशव सिग्देल)







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु