नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विश्वसाहित्य:


हेलेन कार्डोना

ढुङ्गो

हामी सँगै थियौँ । अरू मैले बिर्सेँ ।
-वाल्ट ह्विटम्यान

कसरी सिक्छौ बँचाइ तिमी
मरेकाहरूबाट
भूतहरूबाट
ईश्वरहरूबाट ?

क्रीटमा तिनीहरूले मेरा हजुरबुवाको शालिक ठड्याए
जसले आफ्ना छोराहरू मात्र जन्मिउन् भन्ने चाहेका थिए ।

हाम्रा पनि उस्तै कानहरू छन्
बतासमा दौडिरहेका गुञ्जनहरू सुन्न, र
सूर्यलाई चकनाचुर पारेर भूईँमा झार्नका लागि ।

(अङ्ग्रेजीबाट सुमन पोखरेलद्वारा अनुदित)

परिचय
हेलेन कार्डोना फ्रान्सीसी-अमेरिकी कवि, अनुवादक तथा अभिनेत्री हुन् । उनका ‘ड्रिमिङ माई एनिमल सेल्भ्स’ तथा ‘द एस्टोनाइज्ड युनिभर्ड’ शीर्षकका पुस्तकहरू प्रकाशित छन् । अमेरिकी साहित्यमा स्नातकोत्तर गरेकी कार्डोनाले फ्रेन्चबाट अङ्ग्रेजीमा दुई पुस्तक अनुवाद गरेकी छन् । उनी डब्लिन पोयट्री रिभ्यू तथा लेभ्री लिटरेई कि प्रमुख कार्यकारी सम्पादक रहेकी छन् ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु