नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विश्वसाहित्य:


इस्मेल बाला (नाइजेरीया)

हराएको ब्रासलेट

अब म फर्किन्छु र तिमीसँगै घिस्रिन्छु
हाम्रा आँखाहरु धुलोमा ब्रासलेटको खोजी गरिरहेछन्
मध्यान्हको घाम निर्मम छ
र त्यही उज्यालो पनि ध्वस्त हुनेछ र हराउनेछ
जब त्यसको विशाल अगेनो विलय हुनेछ ।

अनि तिमी,
ढुङ्गा र घाँसमा घुँडा टेकेर बसिरहेकी छौ
तिम्रो छायाँ हामीलाई घेरा हाल्दै क्षितिजपारी हराएको छ
जसले यो जलमग्न बाटोलाई बरालिएको डुङ्गा बनाइदिएको छ
जहाँ हामी अब निरन्तर सँगै हुनेछौँ
दिनको भव्यताले अलमलिएर जब समयले हामीलाई वेवास्ता गर्छ
त्यसपछि तिम्रो नाङ्गो हातको नाडीमा रगत बल्किएर बग्छ ।

(अङ्ग्रेजीबाट अनुवाद : केशव सिग्देल)







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु