नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विश्वसाहित्य:


खालिद इमाम (नाइजेरिया)

प्रेमको उत्कर्ष

हो
म एउटा पंक्षी हुँ—
एक जीवन—तीर्थयात्री,
मात्र पाहुना होइन
फक्रिएको तिम्रो प्रेम
बँगैचाको ।

त्यहाँ
तिम्रो क्षमशिलता र
सच्चा प्रेमको उत्कर्षको
सबैभन्दा मिठा फलहरु चाख्न
म सँधै लालयित हुनेछु ।

हराएको
र तिर्खाएको म,
तिम्रो क्षमाशिलताको
शितलता
जलभ्रम बन्न पुगे पनि
म सधैं मरभूमीमा रहनेछु ।

 

साँचो हो,
प्रेमको फूलले स्विकार गर्दैन
त्यागको गन्ध
अथवा नैराश्यको शून्यता,
बरु अगाँल्छ असली स्विकारोक्तीको सुगन्ध
र पुनर्मिलनको
मधु ।

प्रिय,
म अनन्त आलिङ्गनको
सुनिश्चित धड्कनले
दोहोर्याएर भन्छु,
तिम्रो हुने मेरो सधैंको
इमान्दार चाहानालाई पढ्न
तिमी नहिच्किचाउ ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु