नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विश्वसाहित्य:


कोलादे ओलानरेवाजु फ्रिडम (नाइजेरिया)

शून्य

प्रश्नसूचक हेराइसहित एउटा खालि पृष्ठ
मेरो बेचैन काखमाथि बस्छ, र मेरो बुढी औँलाको कोमलता
नजिकका औंलाहरुमा पग्लिएर बनेको मध्यनिम्न संरचना भएर
कुनै समय बग्ने रगतको भोको छ....

शिशु जस्तो हरेका शब्द लड्नकै लागि उभिन्छ
उभिनकै लागि लड्छ, लड्नकै लागि उभिन्छ, उभिनकै लागि लड्छ
...कागजको सतहमा भएका चिराहरुलाई जोडले तानेर, कच्याककुचुक पारेर
भरिएको फोहरदानीको रिक्ततातिर ताकिएको छ....

जब मिनेटहरु घण्टाको भब्यतामा विलय हुन्छन्,
तब दिनहरु रात्रीकालीन पहिरन लगाउँछन्, र मलाई
निशब्दताको कोलहालमा मिसिएको सम्झनाको जङ्गलभित्र
पहिल्यै त्यागिएको घर जाने बाटो पहिल्याउनका लागि छाडिदिन्छन्....







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु