नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

फोटो कविता:


मञ्जुल

विश्वासको सौन्दर्य

दुई जना ससाना केटीहरू
हात समातेर हिँडिरहेका छन्

मेरो साथी ती हातहरूतिर औँल्याउँदै भन्छ,
‘त्यो मुठ्ठीमा के छ र ?’

म भन्छु,
‘भविष्य, सुन्दर भविष्य !’
साथी हाँस्छ अविश्वासले
म हाँस्छु विश्वासले ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपर :
शैलेन्द्र अधिकारी
सामाजिक सञ्जाल :