नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


मनु मन्जिल

सुकरात

मैले सत्य बोलिरहेकामा
अतिशय क्रुद्ध मेरो राज्यले
मलाई एक कचौरा
हेमलक पिउने आदेश दिएको छ ।

विषदंशले
यदि निभेँ भने
म निर्दोष साबित हुनेछु ।

कसै गरी फेरि बौरिएँ भने
मेरा लागि
सयौँ डबका विष
तयार राखिएको छ ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु