विश्वसाहित्य:

स्टेफन होर्डुर ग्रिमसन
(आइसल्याण्ड)
मध्यहिउँदको गीत (कविता)
रातको छायाँ यति अफ्ठेरो हुनसक्छ कि
मेरी प्रियाको धड्कन
गह्रौ र गाढा हुन्छ
त्यति अफ्ठेरो हुनसक्छ रातको छायाँ ।

रातको छायाँ यति अफ्ठेरो हुनसक्छ कि
मेरी प्रियाको धड्कन
गह्रौ र गाढा हुन्छ
त्यति अफ्ठेरो हुनसक्छ रातको छायाँ ।