नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विश्वसाहित्य:


तानिया चक्रवर्ती
(भारत)

फुटेको सिसा (कविता)

फुटेको सिसालाई जोड्दै गर्दा
मेरै हातमा घहिरो घाउ लाग्छ
र त्यो घाउको छिद्रबाट म देख्छु
अर्धशून्य शरिर
जो अस्तित्वका लागि
दीर्घवृत्ताभले जसरी
पृथ्वीलाई अँध्यारोमा विलिन गरिदिने भय उत्पन्न गरिरहेछ ।

अनुवादः केशव सिग्देल






प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपर :
शैलेन्द्र अधिकारी
सामाजिक सञ्जाल :