संस्थागत परिचय:

नेपाली कलासाहित्य डट कम प्रतिष्ठान
ललितपुर, नेपाल
स्थापना: २०६३
"सद्भाव र सिर्जना"


राष्ट्रको साझा गौरव नेपाली कला, साहित्य, संस्कृति, दर्शन, इतिहास एवम् विविध क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अध्ययन, अनुसन्धान, प्रकाशन, सम्मेलन, भ्रमण, गोष्ठी आदिको व्यवस्था गरी नेपाली कला, साहित्य, दर्शन, इतिहास र संस्कृतिको उत्थानका लागि विविध प्रयासहरू गर्ने उद्देश्यले यस नेपाली कलासाहित्य डट कम प्रतिष्ठानको स्थापना गरिएको हो ।

उद्देश्यः

  • नेपाली कला, साहित्य, इतिहास र संस्कृतिको विकासका लागि अध्ययन-अनुसन्धानजस्ता कार्यक्रमहरू सञ्चालन गर्ने ।
  • नेपाली कला, साहित्य, इतिहास र संस्कृतिका विषयमा अनलाइन वेब पत्रिका प्रकाशन गर्ने (जसलाई अनुवादसहित प्रकाशन गर्न सकिनेछ) ।
  • नेपाली कला, साहित्य र संस्कृतिसम्बन्धी विचार-सिर्जनाहरू अन्तर्राष्ट्रिय क्षेत्रमा आदानप्रदान गर्ने ।
  • नेपाली कला, साहित्य, संस्कृति र इतिहासको उत्थानका लागि राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमा सम्मेलन, भ्रमण, गोष्ठी आदि सञ्चालन गर्ने ।
  • साहित्यकार एवम् कलाकारहरूको स्वास्थ्योपचारका लागि उपचार कोषको व्यवस्था गर्ने ।
  • नेपाली कला, साहित्य र संस्कृतिका क्षेत्रमा अक्षय कोषको स्थापना र पुरस्कारको स्थापनाका साथै विद्वत वृत्ति पनि प्रदान गर्ने ।
  • साहित्य, संस्कृति एवम् कलाका विषयमा छपाइसमेत विभिन्न विधाका कृति तथा पत्रिकाका रूपमा कलात्मक प्रकाशन गर्दै जाने ।
  • साहित्य, संस्कृति एवम् कलाका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टाहरूलाई सम्मानित, पुरस्कृत र अभिनन्दित गर्ने ।

वार्षिक कार्ययोजना:

  • पुरस्कारस्थापना
  • पुस्तकप्रकाशन
  • कविताको छायाङ्कन तथा साँस्कृतिक वृत्तचित्र निर्माण
  • अनलाइन वेब पत्रिका प्रकाशन
  • साहित्यकार उपचारकोष स्थापना
  • राष्ट्रिय-अन्तराष्ट्रिय कला साहित्य-यात्राको निरन्तरता
  • विद्वत वृत्तिको स्थापना
  • पर्यटकीय महत्त्वका क्षेत्रलाई सिर्जनात्मक बनाउने प्रयास
  • कलाका माध्यमद्वारा सदभावपूर्ण शान्तिमार्ग पहिल्याउने प्रयास

संरक्षकहरू:

Dr. Bimal P. Koirala

प्रमुख संरक्षक
बिमल प्रसाद कोइराला
Mr. Umesh Shrestha

विशिष्ट संरक्षक
उमेश श्रेष्ठ
Mr. Dwarika Shrestha

संरक्षक
द्वारिका श्रेष्ठ
Ms. Jaleshwori Shrestha

संरक्षक
जलेश्वरी श्रेष्ठ
Ms. Usha Sherchan

संरक्षक
उषा शेरचन

सल्लाहकारहरू:

Mr. Rajeev Bikram Shah

संस्थापक सल्लाहकार
राजीवविक्रम शाह
Dr. Ram P. Upreti

मानार्थ सल्लाहकार
डा. राम प्रसाद उप्रेती
Dr. Dhruwa Chandra Gautam

विशिष्ट सल्लाहकार
डा. ध्रुव चन्द्र गौतम
Krishna Prasai

सल्लाहकार
कृष्ण प्रसाई

कार्यकारी समिति:

Momila Joshi

अध्यक्ष
मोमिला जोशी
Mr. Rajeshwor Karki

उपाध्यक्ष
राजेश्वर कार्की
Ms. Aruna Vaidya

महासचिव
अरूणा वैद्य
Mr. Sundar Basnet

कोषाध्यक्ष
सुन्दर बस्नेत
Mr. Surendra Shrestha

सदस्य
सुरेन्द्र श्रेष्ठ
Mr. Ananta Wagle

सदस्य
अनन्त वाग्ले
Mr. Kumar Nagarkoti

सदस्य
कुमार नगरकोटी
Mr. Yubraj Aryal

सदस्य
युवराज अर्याल
Mr. Mahesh Paudyal

सदस्य
महेश पौड्याल

विशिष्ट सदस्यहरू:

Mahesh Bikram Shah

महेशविक्रम शाह
Krishna Raj Timilsina

कृष्णराज तिमील्सिना
Mahendra Bahadur Gurung

महेन्द्रबहादुर गुरुङ
Mohan Bahadur Kayastha

मोहनबहादुर कायस्थ
Dr. Badri Pokhrel

डा. बद्री पोख्रेल
Yogendrakumar Karki

योगेन्द्रकुमार कार्की
Nawa Silwal

नव सिलवाल
Ramesh Silwal

रमेश सिलवाल
Yog Raj Gautam

योगराज गौतम

मानार्थ सदस्यहरू:

SP Koirala

एस्पी कोइराला
Late. Jagdish Ghimire

स्व. जगदीश घिमिरे
Indra Bahadur Rai

इन्द्र बहादुर राई
Madan Mani Dixit

मदनमणि दीक्षित
Dr. Dhruweshchandra Regmi

डा. ध्रुवेशचन्द्र रेग्मी
Shyam Nepali

श्याम नेपाली
Pramod Upadhyaya

प्रमोद उपाध्याय
Satya Mohan Joshi

सत्यमोहन जोशी
Dr. Gobinda Raj Bhattrai

डा. गोविन्दराज भट्टराई
Indra Adhikari

इन्द्र अधिकारी
Ishwor Joshi

ईश्वर जोशी
Gita Keshari

गीता केशरी
Shashi Shah

शशी शाह
Viplav Dhakal

विप्लव ढकाल
Manuj babu Mishra

मनुज बाबु मिश्र
Dr. Dhruwa Chandra Gautam

डा. ध्रुव चन्द्र गौतम
Yuwaraj Nayaghare

युवराज नयाँघरे





अतिथि चित्रकार

प्रकृति आर्ट एण्ड क्राफ्ट्स

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल