नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विश्वसाहित्य:


फ्रान्सिस्को ब्राइन्स
(स्पेन)

क्रिसमस २०१९ (कविता)

एक भन्दा धेरै बच्चा
आजको रात जन्मिन्छन्

मृतहरु कहाँ खस्छन्
उर्बर
अथवा रुखो माटोमा
त्यो भाग्यले तय गर्छ

आँखाको पट्टी कति रङ्गीचङ्गी होला
जो देख्न सक्दैन अलि परसम्म पनि

अझ बढी मानवता तर्फ
ज्ञान र शान्ति तर्फ डोर्याउने सडक चांही
अध्याँरो रहिरहन्छ

अनुवादः केशव सिग्देल






प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपर :
शैलेन्द्र अधिकारी
सामाजिक सञ्जाल :