नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विश्वसाहित्य:


इल्स टेल्स
(अष्ट्रिया)

पुलहरु (कविता)

हामी पुलहरु बनाऊँ
भन्छ ऊ,
ढुङ्गा र स्टिलका
जुन हामीलाई जोगाउने
प्रतिरक्षा सामानको चापले ध्वस्त नहोस् ।

हामी मुलायम वस्तुहरु बाटौँ
भन्छिन् उनी,
लहरे फूल र हरिया हाँगाहरुका
जो होऊन् एक किनारबाट अर्को किनार जाने ठोस पैदलमार्ग
ति हतारिएका पाइलाहरुका लागि
जो बलियाहरुबाट भागिरहेछन् ।

मसँग जे छ, म त्यहिबाट बनाउँछु
तर थाम्नेछ त्यसले ।

अनुवादः केशव सिग्देल






प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपर :
शैलेन्द्र अधिकारी
सामाजिक सञ्जाल :