नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विश्वसाहित्य:


स्टेफन होर्डुर ग्रिमसन
(आइसल्याण्ड)

अर्धचन्द्रको तलपट्टी हुँदा (कविता)

अर्धचन्द्रको तलपट्टी हुँदा
सुकेका पातको थुप्रो हुँदै बहन्छ वतास
तिमी मेरो गुलाब हुन्छ्यौ ।
जब उदासीका टुप्पाहरुले
रातो तारमा बेस्सरी अठ्याउँछ
तिमी मेरो मुस्कान हुन्छ्यौ ।

अनुवादः केशव सिग्देल






प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपर :
शैलेन्द्र अधिकारी
सामाजिक सञ्जाल :