नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

संस्थागत परिचय

नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

ललितपुर, नेपाल
स्थापना: २०६३
"सद्भाव र सिर्जना"


राष्ट्रको साझा गौरव नेपाली कला, साहित्य, संस्कृति, दर्शन, इतिहास एवम् विविध क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अध्ययन, अनुसन्धान, प्रकाशन, सम्मेलन, भ्रमण, गोष्ठी आदिको व्यवस्था गरी नेपाली कला, साहित्य, दर्शन, इतिहास र संस्कृतिको उत्थानका लागि विविध प्रयासहरू गर्ने उद्देश्यले यस नेपाली कलासाहित्य डट कम प्रतिष्ठानको स्थापना गरिएको हो ।

उद्देश्यः

  • नेपाली कला, साहित्य, इतिहास र संस्कृतिको विकासका लागि अध्ययन-अनुसन्धानजस्ता कार्यक्रमहरू सञ्चालन गर्ने ।
  • नेपाली कला, साहित्य, इतिहास र संस्कृतिका विषयमा अनलाइन वेब पत्रिका प्रकाशन गर्ने (जसलाई अनुवादसहित प्रकाशन गर्न सकिनेछ) ।
  • नेपाली कला, साहित्य र संस्कृतिसम्बन्धी विचार-सिर्जनाहरू अन्तर्राष्ट्रिय क्षेत्रमा आदानप्रदान गर्ने ।
  • नेपाली कला, साहित्य, संस्कृति र इतिहासको उत्थानका लागि राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमा सम्मेलन, भ्रमण, गोष्ठी आदि सञ्चालन गर्ने ।
  • साहित्यकार एवम् कलाकारहरूको स्वास्थ्योपचारका लागि उपचार कोषको व्यवस्था गर्ने ।
  • नेपाली कला, साहित्य र संस्कृतिका क्षेत्रमा अक्षय कोषको स्थापना र पुरस्कारको स्थापनाका साथै विद्वत वृत्ति पनि प्रदान गर्ने ।
  • साहित्य, संस्कृति एवम् कलाका विषयमा छपाइसमेत विभिन्न विधाका कृति तथा पत्रिकाका रूपमा कलात्मक प्रकाशन गर्दै जाने ।
  • साहित्य, संस्कृति एवम् कलाका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टाहरूलाई सम्मानित, पुरस्कृत र अभिनन्दित गर्ने ।

वार्षिक कार्ययोजना:

  • पुरस्कारस्थापना
  • पुस्तकप्रकाशन
  • कविताको छायाङ्कन तथा साँस्कृतिक वृत्तचित्र निर्माण
  • अनलाइन वेब पत्रिका प्रकाशन
  • साहित्यकार उपचारकोष स्थापना
  • राष्ट्रिय-अन्तराष्ट्रिय कला साहित्य-यात्राको निरन्तरता
  • विद्वत वृत्तिको स्थापना
  • पर्यटकीय महत्त्वका क्षेत्रलाई सिर्जनात्मक बनाउने प्रयास
  • कलाका माध्यमद्वारा सदभावपूर्ण शान्तिमार्ग पहिल्याउने प्रयास

संरक्षकहरू:


प्रमुख संरक्षक
डा. बिमल प्रसाद कोइराला

विशिष्ट संरक्षक
उमेश श्रेष्ठ

संरक्षक
द्वारिका श्रेष्ठ

संरक्षक
जलेश्वरी श्रेष्ठ

संरक्षक
उषा शेरचन

सल्लाहकारहरू:


मानार्थ सल्लाहकार
डा. राम प्रसाद उप्रेती

विशिष्ट सल्लाहकार
डा. ध्रुव चन्द्र गौतम

सल्लाहकार
कृष्ण प्रसाई

सल्लाहकार
दीपक सरकार

सल्लाहकार
होम परिबाग

कार्यकारी समिति:


अध्यक्ष
मोमिला जोशी

उपाध्यक्ष
राजेश्वर कार्की

महासचिव
अरूणा वैद्य

कोषाध्यक्ष
सुन्दर बस्नेत

सदस्य
सुरेन्द्र श्रेष्ठ

सदस्य
अनन्त वाग्ले

सदस्य
कुमार नगरकोटी

सदस्य
युवराज अर्याल

सदस्य
महेश पौड्याल

विशिष्ट सदस्यहरू:


महेशविक्रम शाह

कृष्णराज तिमील्सिना

महेन्द्रबहादुर गुरुङ

मोहनबहादुर कायस्थ

डा. बद्री पोख्रेल

योगेन्द्रकुमार कार्की

नव सिलवाल

रमेश सिलवाल

योगराज गौतम

मानार्थ सदस्यहरू:


एस्पी कोइराला

स्व. जगदीश घिमिरे

स्व. इन्द्र बहादुर राई

मदनमणि दीक्षित

डा. ध्रुवेशचन्द्र रेग्मी

श्याम नेपाली

प्रमोद उपाध्याय

सत्यमोहन जोशी

डा. गोविन्दराज भट्टराई

इन्द्र अधिकारी

ईश्वर जोशी

गीता केशरी

शशी शाह

विप्लव ढकाल

मनुज बाबु मिश्र

डा. ध्रुव चन्द्र गौतम

युवराज नयाँघरे

तुलसी दिवस

डा. वानीरा गिरि

रमेश श्रेष्ठ

जयदेव भट्टराई

डा. हरिप्रसाद मानसाग्नी

खेम सिवाकोटी

राजन काफ्ले

प्रा. ग्रेगोरी मस्कारिनेक

दुर्गा बराल (वात्स्यायन)

ठाकुर गुरागाईं

भीष्म उप्रेती

फूलमान बल

दुर्गालाल श्रेष्ठ

हरिहर शर्मा

शकुन्तला शर्मा

मनु मन्जिल

शशी लुमुम्बु

प्रा. डा. बासुदेव त्रिपाठी

माया ठकुरी

मणि लोहनी

मोहन दुवाल






प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपर :
शैलेन्द्र अधिकारी
सामाजिक सञ्जाल :