नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


मोमिला

युद्धग्रस्त बालिकाको चीत्कार

आज म संसारकै सबैभन्दा दुःखी मान्छे
किनकि मैले पढ्ने पुस्तकभरि
आँखैसामु मान्छेका आलो रगत लत्पतिएको छ

म, मेरो आँसुले पुस्तकमा लागेको रगत पखाल्दै छु
किनकि, यस पुस्तकमा
मैले पढ्न बॅाकी र बुझ्न बॅाकी धेरै कुराहरू छन्

हेर्दाहेर्दै मेरो स्कुल, पुस्तकालय,घर सबै जलाइसके
मेरो मुस्कानसँगै मेरा आफन्तहरू पनि जलिसके
अब यो पुस्तकसॅंगै मलाई पनि जलाउन सक्छन् !

हे अल्लाह! यो पुस्तक चाहिं जसरी नि बचाइदिनू !
किनभने, हिंसाको जीत बॅाचेकाहरूले पढ्नुपर्ने
'प्रेम र शान्ति' को गीत यसैमा लेखिएको छ।।।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपर :
शैलेन्द्र अधिकारी

सामाजिक सञ्जाल :