नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

फोटो कविता:


भिक्षु आनन्द

साथी

साथी,
हामी फरक छौं।।!
हाम्रो संसार फरक छ।।!
तर
हामी पनि रगत-मासुले नै बनेका हौँ ।।
संवेदनशीलता र भावानात्मकताले भरेका।।।!

समाज प्रवाह संगै बगिरहंदा
सबैखाले संसारिक भोग-विलाश पछ्याउदै
भित्र-बाहिर आफैलाई जलाउंदै
हामी प्रवाहको उल्टो यात्रा गर्ने कोशिश गर्छौं
तर
हाम्रो बाटाहरु फरक छन्
हामी तथागतको बाटो पछ्याउछौ
सबै बन्धन तोडी अगाडी बढ्ने
अभिनिश्क्रमणको बाटो पछ्याउछौ

संसारिक भोग-विलाश सबै त्याग्दै
आफुलाई दुस्खबाट उन्मुक्त गर्दै
हाम्रा आफन्तका जलेका मनमा
धर्मको शीतल अमृत-जल छर्न

सदानन्द सुख र शान्तिको मार्ग
सम्पूर्ण दुखबाट मुक्त
सदाकालिक सुखको प्राप्तिका लागि।।।!







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपर :
शैलेन्द्र अधिकारी

सामाजिक सञ्जाल :