फोटो कविता:

मञ्जुल
पाइलाका निबहरूले

प्रकृति लेख्छिन् कविता
भानका खेतका हरफहरूले
रुखका
लस्करहरूले
पहाडका
शृङ्खलाहरूले
नदीका
वेगहरूले
खोँचहरूले
यस्तो बेला म पनि लेख्छु कविता
बाटामा, अबाटामा
आफ्नै पाइलाका निबहरूले
प्रकृति लेख्छिन् कविता
भानका खेतका हरफहरूले
रुखका
लस्करहरूले
पहाडका
शृङ्खलाहरूले
नदीका
वेगहरूले
खोँचहरूले
यस्तो बेला म पनि लेख्छु कविता
बाटामा, अबाटामा
आफ्नै पाइलाका निबहरूले