नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


श्रीओम रोदन

लामो आयु

म बाँच्ने निहुमा
नदी भएर बगिरहेको छु
पहाड भएर उभिरहेको छु
कहिले झर्ना भएर
लामो आयु खोजिरहेछु
खासमा म
ढुङ्गा बन्न चाहन्थे
चोइटाउँदा चोइटिने
टुक्राउँदा टुक्रिने
जोड्न खोजे जोडिदिने
मन लाग्दा
अग्लो पहाड भएर
हिउँहरू ओढ्ने
र उज्यालो हिमाल बन्ने ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपर :
शैलेन्द्र अधिकारी

सामाजिक सञ्जाल :