Nepali Kalasahitya Dot Com Pratishthan

Photo & Poetry:


Momila

Tribute to Karnali

नयाँ वर्ष २०७४ सालको उपलक्ष्यमा सबै नेपालीहरूको शान्ति, सुख र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना !

उहिल्यै सभ्यताको दौडमा निकै अघि पुगिसकेको पो हो कि भन्दै नलेखिएको इतिहाससँग न्याय मागिरहेजस्तो, कर्णाली नदीको नामबाटै नाम जुरेको नेपालको मध्यपश्चिममा अवस्थित कर्णाली अञ्चल आज भूगोलको दृष्टिले सबैभन्दा ठूलो क्षेत्र मानिए पनि भौतिक उन्नतिका दृष्टिले अझै फैलन नसकेको क्षेत्र हो । डोल्पा, हुम्ला, जुम्ला, कालीकोट र मुगु गरी पाँच जिल्ला समेटिएको यो क्षेत्र प्राकृतिक सुन्दरताका दृष्टिले भने निकै अब्बल मान्न सकिन्छ । अनगिन्ती सम्भावना पर्खेर बसेको यो कर्णाली क्षेत्रप्रतिको सद्भाव र प्रेम स्वरूप नै यस एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्णालीको शिक्षा, स्वास्थ्य, खेलकुद लगायत विभिन्न क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको सर्वविदितै छ । सोही अनुरूप कर्णालीप्रतिको सदभाव र प्रेमको गाँठो अझ दरिलो पार्दै यस पटक कर्णालीको समुन्नत भविष्यको कामना सहित खेम शिवाकोटीद्वारा सिर्जित कर्णालीसँगै सम्बद्ध तस्बिरकलाको मधुरम दृश्यमाधुर्य र सोही तस्बिरकलामा आधारित कवि मोमिलाको काव्यकलाको अलौकिक रसमाधुर्यका रूपमा यो वर्षको फोटो कविता कर्णालीलाई नै समर्पण गरिएको छ ।

Due to your incessant flow like a river
NLG always remembers the other side
From where it stands!

कर्णाली स्पोर्टस क्लबबाट तालिम लिएर राष्ट्रिय अन्तर्राष्ट्रिय हाइ अल्टिच्युट म्याराथनमा सहभागी बन्न अभ्यासरत खेलाडीहरू
When a bird ceased its flight due to fatigue
And rested in Rara
It did not haste to resume its flight next morning
The bird had actually forgotten its journey enchanted by its beauty
It rather considered fatigue a boon and thanked the god.
कर्णालीको पहिचान रारा ताल
Like grass imagining the open sky that is crushed by the boot of the hill
This airport lies flat as a narrow lane
But makes a life flight for Karnali!
मुगुमा अवस्थित ताल्चा विमानस्थल
The blush of this bridge
Is not the beauty extracted from an idea
It's not the art of the nature too
From the past this bridge connects the hearts from both the banks
Moreover, it connects the present with the past.
जुम्लाको सिंजा क्षेत्रमा अवस्थित ऐतिहासिक राजारानी पुल
Dear Karnali!
As you flow green
I remain static
But I possess the secret of your greenishness.
बगरसँगै हरियाली फाँट
I am overwhelmed by the imagination of the of the peak before I reach the peak than the peak itself
I am elated by the imagination of the greenery that yields the sweat in the earth than the greenery itself
नेपाली भाषाको उद्गमस्थल जुम्लाको सिंजा उपत्यकामा किसानले खनजोत गरी खेतीका लागि तयार पारेको जमिन ।
These children that seek life in the games
Have become a witness of the love between the earth and the sky!
Listening to their secluded life music
Barren peaks have started turning green!
पर्वको रमाइलो र बालबालिकाहरू
Even positioned high, this Murmatop
Assimilated the beauty of Rara's depth
It knows
Its height is measured from that very depth!
राराको सौन्दर्य हेर्ने ‘भ्यु टावर’का रूपमा लिइने रारा तालको माथि रहेको मुर्माटप
As if it was a forerunner in the race of civilization
As if the Pandava found their way in Karnali
As if the silent language of truth echoes around the Pandava's cave
The unwritten history is seeking justice from us.
जुम्लाको पाण्डव गुफा गाविसमा रहेको पाण्डव स्तम्भ
Wherever they go like the birds
These sheep eventually return their own home!
चरनमा भेडाको वथान । कर्णालीको एउटा प्रमुख आयस्रोत भेडापालन ।
This road like the handicraft of a man
Leads towards Mugu for its love
But the road to love isn't easy!
नेपाली सेनाले बनाएको मुगु जाने मोटर बाटो ।
In the eyes that see me afar
I find the affinity
In the eyes that see me a slope
I find the plain
In the eyes that see me barren
I find the greenery.
खेतीयोग्य जमिनको क्षति नगरी बसाइएको भिरालो बस्ती मुगुको सदरमुकाम गमगढी ।
Photo: NLG






Publisher :
Nepali KalaSahitya Dot Com Pratisthan

Distinct Advisor :
SP Koirala

Advisors :
Umesh Shrestha
Mohan Bdr. Kayastha
Radheshyam Lekali
Yograj Gautam
Dr. Hari Prasad (Manasagni)
Dr. Badri Pokhrel
Yogendra Kumar Karki
Rajendra Shalabh
Kapil Dev Thapa
Samir Jung Shah
Advisor Editor :
Rajeshwor Karki

Chief Editor :
Momila Joshi

Transcreator :
Mahesh Paudyal 'Prarambha'
Kumar Nagarkoti
Suresh Hachekali
Keshab Sigdel


Website Development Team:
Shailendra Adhikari
Sudhir Shrestha


Website Design:
Madan Kumar Bhuju